ग्लोबल सुपरस्टार ब्ल्याकपिंक टाइम म्यागजिनको ‘२०२२ इन्टरटेनर अफ दि इयर’ भएका छन्।
Category: समाचार
आरएमकाे ‘वाइल्ड फ्लावर’ ८७ देशकाे आइटुन्स चार्टकाे टपमा
बीटीएस सदस्य आरएमकाे ‘वाइल्ड फ्लावर’ ८७ देशकाे आइटुन्स टप गरेकाे छ।
साे ईन गुकले गरे “फलन” काे टिजर सार्वजनीक
साे ईन गुकले आफ्नाे डिसेम्बर ६ मा रिलिज हुने डिजिटल सिङ्गल “फलन” काे टिजर सार्वजनीक गरेका छन्।
रेड भेल्भेटकाे ‘दि रेभे फेसटिभल २०२२’ ४४ देशकाे आइटुन्स चार्टकाे टपमा
रेड भेल्भेटकाे ‘दि रेभे फेसटिभल २०२२’ ४४ ओटा देशकाे आइटुन्स चार्टकाे नम्बर एक स्थानमा पुगेकाे छ।
इनहाईपेनकाे फिभरले स्पोटिफाईमा नाघ्याे २०० मिलियन इस्ट्रिम
इनहाईपेनकाे गित ‘फिभर’ ले म्यूजिक इस्ट्रिमिङ प्लेटफार्मे स्पोटिफाईमा २०० मिलियन इस्ट्रिम नाघन सफल भएकाे छ।
आफु आर्मीमा भर्ती हुदा, तालिम केन्द्र नआहुन बीटीएस आर्मीलाई जिनकाे आग्रह
बीटीएस सदस्य जिनले आफु आर्मीमा भर्ती हुदा बीटीएस आर्मीलाई तालिम केन्द्र नआहुन आग्रह गरेका छन्।