सोल : ब्ल्याकपिंककाे “आइसक्रीम” गीतकाे म्युजिक भिडियाेले युट्युबमा ९०० मिलियन भिउज नाघन सफल भएकाे छ।
अगस्ट २८, २०२० मा गीतले उक्त भिउज कमाउन तीन वर्ष, सात महिना र नाै दिन जति लागाएकाे छ। ९०० मिलियन भिउज नाघने ब्ल्याकपिंककाे याे छैठौं म्युजिक भिडियाे हाे।
बधाई छ, ब्ल्याकपिंकलाई ।।
Category: समाचार