KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
BOYNEXTDOOR-HOW

बाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल

Posted on April 30, 2024April 30, 2024 by Kpop Nepal

सोल : केपप समुह बाेइनेक्सटडाेरकाे नयाँ मिनी एल्बम “हाउ” बिलबोर्ड टप २०० चार्टमा ९३ स्थानमा पर्न सफल भएकाे हाे । यससँगै उक्त समुह बिलबोर्ड चार्टमा पहिलाे चाेटी टप १०० मा पर्न सफल भएका छन्।

बिलबोर्ड टप २०० चार्टमा पर्ने “हाउ” बाेइनेक्सटडाेरकाे दास्राे एल्बम हाे। गत वर्ष बाेइनेक्सटडाेरकाे “वाई” एल्बम बिलबोर्ड टप २०० मा परेकाे थियाे भने उक्त चार्टमा १६२ स्थानमा परेकाे थियाे।

बधाई छ, बाेइनेक्सटडाेरलाई ।।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा
  • NCT_Dreamएनसिटी डिरिमले जिते दाेस्राे म्युजिक साे ट्रफी

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme