KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
BTS-RM-Wild-Flower

आरएमकाे ‘वाइल्ड फ्लावर’ ८७ देशकाे आइटुन्स चार्टकाे टपमा

Posted on December 3, 2022December 3, 2022 by Kpop Nepal

Fashion-Ads-ChinguMart

सोल : बीटीएस सदस्य आरएमकाे एल्बम ‘इंडिगो’ काे टाइटल ट्रयाक ‘वाइल्ड फ्लावर’ विश्ववापी रूपमा आइटुन्स चार्टमा नम्बर एक स्थानमा पुग्न सफल भएकाे छ।

डिसेम्बर २ मा रिलिज भएकाे एल्बम ‘इंडिगो’ आरएमकाे साेलाे डेबिउ एल्बम हाे। उक्त एल्बममा दश ओटा गितहरू हुनेछन्। यस एल्बमकाे टाइटल ट्रयाक ‘वाइल्ड फ्लावर’ हाे भने उक्त ट्रयाकले ८७ ओटा देशमा आइटुन्स चार्ट टप गरेकाे छ।

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • ब्वाई विद लभबीटीएसकाे ‘ब्वाई विद लभ’ ले स्पोटिफाईमा नाघयाे १ बिलियन इस्ट्रिम
  • MOMOLAND-Members-left-MLD-Entertainmentमाेमाेल्यान्डकाे सबै सदस्यहरूले आधिकारिक रूपमा छाडे एमएलडि इन्टरटेन्टमेन्ट
  • Jisoo-To-Make-Solo-Debutब्ल्याकपिंक सदस्य जिसोले यस वर्ष साेलाे डेबिउ गर्ने
  • iKON-Six-Members-left-YG-Entertainmentआईकनका सबै सदस्यहरले छाडे वाइजी इन्टरटेन्टमेन्ट

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2023 KPOP NEPAL | Powered by K-Pop Nepal - We Love K-Pop