रेड भेल्भेटकाे ‘दि रेभे फेसटिभल २०२२’ ४४ ओटा देशकाे आइटुन्स चार्टकाे नम्बर एक स्थानमा पुगेकाे छ।
Category: समाचार
इनहाईपेनकाे फिभरले स्पोटिफाईमा नाघ्याे २०० मिलियन इस्ट्रिम
इनहाईपेनकाे गित ‘फिभर’ ले म्यूजिक इस्ट्रिमिङ प्लेटफार्मे स्पोटिफाईमा २०० मिलियन इस्ट्रिम नाघन सफल भएकाे छ।
आफु आर्मीमा भर्ती हुदा, तालिम केन्द्र नआहुन बीटीएस आर्मीलाई जिनकाे आग्रह
बीटीएस सदस्य जिनले आफु आर्मीमा भर्ती हुदा बीटीएस आर्मीलाई तालिम केन्द्र नआहुन आग्रह गरेका छन्।
केप्लरकाे सदस्य मासिराेलाई कोरोना संक्रमण
केपप गर्लस गुरूप केप्लरकाे सदस्य मासिराेलाई कोरोना संक्रमण भएको छ।
ब्ल्याकपिंककाे पिंक भेनमले स्पोटिफाईमा नाघ्याे ३०० मिलियन इस्ट्रिम
गर्लस गुरूप ब्ल्याकपिंककाे ‘पिंक भेनम’ ले म्यूजिक इस्ट्रिमिङ प्लेटफार्मे स्पोटिफाईमा ३०० मिलियन इस्ट्रिम नाघेकाे छ ।
जेहाेपकाे जैक इन द बॉक्सले स्पोटिफाईमा नाघ्याे ३०० मिलियन इस्ट्रिम
जेहाेपकाे जैक इन द बॉक्सले म्यूजिक इस्ट्रिमिङ प्लेटफार्मे स्पोटिफाईमा ३०० मिलियन इस्ट्रिम नाघेकाे छ ।