KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
BTS-Jin-Read-To-Enlist

आर्मीमा भर्ती हुन तयार भैसके बीटीएस सदस्य जिन

Posted on December 12, 2022December 13, 2022 by Kpop Nepal

साेल : केपप समूह बीटीएसका सदस्य जिन दक्षिण कोरियाकाे आर्मीमा भर्ती हुन तयार भैसकेका छन्।

आर्मीमा भर्ती हुनुभन्दा अगाडि जिनले गाेल्बल फयानडम प्लेटफार्मे हुइभर्समा आफुले कपाल काटेकाे फाेटाे सेयर गरेका छन्। उक्त फाेटाेमा जिनले कपाल दक्षिण कोरियाकाे आर्मीकाे नियम अनुसार छाेटाे काटेका छन् भने तल कालाे सादा टिसर्ट लगाएका छन्।

BTS Jin Clicking Selfie After Getting Army Haircut

गत महिना नाेभेम्बरमा जिनले डिसेम्बर १३ मा आफु आर्मीमा भर्ती हुने कुरा पुष्टि गरेका थिए। उनले आफुले सार्वजनिक नगर्न खाेजेकाे कुरा समाचारमा प्रकाशित भएकाे र बीटीएस आर्मीलाई तालिम केन्द्र नआहुन आग्रह पनि गरेका थिए।

याे पनि पढ्नुहोस्: आफु आर्मीमा भर्ती हुदा, तालिम केन्द्र नआहुन बीटीएस आर्मीलाई जिनकाे आग्रह

जिन आर्मीमा भर्ती हुने बीटीएसकाे पहिलाे सदस्य हुन। उनी आफ्नाे पाँच हप्ताकाे तालिम सकाएर आर्मीकाे फ्रन्टलाइन यूनिटमा सामिल हुने छन्। बीटीएसका अरू सदस्य शुगा, जे-होप, आर एम, जिमिन, वी, र जंगकुक पनि छिटै नै आर्मीमा भर्ती हुनेछन्।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme