KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
BTS-Jin-Enlistment

आफु आर्मीमा भर्ती हुदा, तालिम केन्द्र नआहुन बीटीएस आर्मीलाई जिनकाे आग्रह

Posted on November 24, 2022November 24, 2022 by Kpop Nepal

सोल : बीटीएस सदस्य जिनले आफु आर्मीमा भर्ती हुदा बीटीएस आर्मीलाई तालिम केन्द्र नआहुन आग्रह गरेका छन्।

काेरियन मिडियाले आज बिहान बीटीएस सदस्य जिनकाे भर्ती हुने गते र ठेगाना खुलाउदै समाचार प्रकाशित गरेका थिए। उक्त समाचार प्रकाशित भए लगतै बिगहिट मिउजिकले ‘अहिले हामी केहि कुरा पुष्टि गर्न सक्दैनाै‘ भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए।

जिनले पनि गाेल्बल फयानडम प्लेटफार्मे हुइभर्समा यहि कुरालाई लिएर पाेष्ट लेखेका छन्। उनले पाेष्टमा आफुले सार्वजनिक नगर्न खाेजेकाे कुरा समाचारमा प्रकाशित भएकाे र आफु आर्मीमा भर्ती हुदा बीटीएस आर्मीलाई तालिम केन्द्र नआहुन आग्रह गरेका छन्।

तालिम केन्द्रमा अरू मन्छेहरू भर्ती हुन आउने र उनिहरूकाे परिवार पनि आउने भएकाेले गर्दा जिनले यस्ताे आग्रह गरेका हुन्। बीटीएस आर्मीहरू तालिम केन्द्रमा आउदा भिड बढी हुने र दुर्घटना हुनसक्ने सम्भवना भएकाे जिनले आफ्नाे पाेष्टमा लेखेका छन्।

जिनले गत अक्टाेबर आफ्नाे साेलाे एल्बमकाे सबै काम सकाए पछि आर्मीमा भर्ती हुने प्रक्रिया अगाडि बडाएका थिए।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme