KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
K-POP FESTIVAL NEPAL 2022

“के-पप फेस्टिभल नेपाल २०२२” काठमाडौंस्थित भृकुटीमण्डप गार्डेनमा

Posted on December 23, 2022December 23, 2022 by Kpop Nepal

Fashion-Ads-ChinguMart

काठमाडौं : यस वर्षकाे “के-पप फेस्टिभल नेपाल २०२२” यहि पुष ९ गते, शनिवार काठमाडौंस्थित भृकुटीमण्डप गार्डेनमा हुने भएकाे छ।

के-पप फेस्टिभल नेपाल २०२२ लोकप्रिय ब्रान्ड सामसुङले टाइटल स्पोन्सर गरेको छ भने पेमेन्ट पाट्नर माईपे वालेट छ। उक्त फेस्टिभलमा नेपाली कलाकार एकदेव लिम्बु, भिजिएन, वाङ्देन शेर्पा, नाइन्टिज, र काेरियन कलाकार सुन्मि पार्कले प्रस्तुति दिने छन् ।

उक्त फेस्टिभलकाे ईन्ट्रि टिकट तपाईले पेमेन्ट पाट्नर माईपेबाट अनलाईन किन्न सक्नुहुन्छ । ईन्ट्रि टिकट सामान्यकाे रू ५०० छ भने ईन्ट्रि टिकट गाेल्डकाे रू १००० छ।

Image
Image

अरू पढ्नुहोस्

Category: इभेन्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • BTS-RM-V-Jimin-Junkook-Enlistmentआर्मीमा भर्ती हुदै बीटीएसका बाँकि सदस्य
  • Seventeen-10-million-subsसेभेन्टिनकाे युट्युब च्यानले नाघ्याे १० मिलियन सब्सक्राइबर
  • Jisoo-in-relationshipब्ल्याकपिंक जिसो र आन् बु ह्रवान रिलेशनशिपमा
  • BTS-Suga-3-Billions-Stream-Spotifyबीटीएस सुगाले बनाए नयाँ किर्तीमान

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2023 KPOP NEPAL | Powered by K-Pop Nepal - We Love K-Pop