KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
Red-Velvet-Birthday-Album-Tops-iTunes-Charts

रेड भेल्भेटकाे ‘दि रेभे फेसटिभल २०२२’ ४४ देशकाे आइटुन्स चार्टकाे टपमा

Posted on November 29, 2022November 29, 2022 by Kpop Nepal

सोल : गर्लस गुरूप रेड भेल्भेटले नाेभेम्बर २८ मा आफ्नाे आठाैँ मिनी एल्बम ‘दि रेभे फेसटिभल २०२२’ रिलिज गर्दै कमब्याक गरेका थिए।

‘दि रेभे फेसटिभल २०२२’ रिलिज भए लगतै उक्त एल्बम दुवै विश्ववापी आइटुन्स एल्बम चार्ट र यूरोपियन आइटुन्स एल्बम चार्टमा नम्बर एक स्थानमा पुग्न सफल भएकाे छ। यस्तै गरी उक्त एल्बम ४४ ओटा देशकाे आइटुन्स चार्टकाे नम्बर एक स्थानमा समेत पुगेकाे छ।

रेड भेल्भेटलाई धेरै धेरै बधाई छ।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme