KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
NCT-127-January-Comeback

एनसिटी १२७ ले जनवरीमा कमब्याक गर्ने

Posted on December 7, 2022December 7, 2022 by Kpop Nepal

साेल : केपप समूह एनसिटी १२७ ले जनवरी, २०२३ मा कमब्याक गर्ने भएका छन्।

काेरियन मिडियाले आज बिहान एनसिटी १२७ ले जनवरी, २०२३ कमब्याक गर्ने समाचार प्रकाशित गरेका थिए। उक्त समाचार प्रकाशित भएपछि यसएम इन्टरटेमेन्टका एक अधिकारीले, “जनवरी, २०२३ मा रिलिज गर्न लक्ष्य लिएर एनसिटी १२७ रिपयाक्ट एल्बममा काम गरि रहेकाे छन्” भन्ने जानकारी दिएका छन्।

हालै सेप्टेबरमा एनसिटी १२७ ले आफ्नाे चाैथाे फुल लेन्थ एल्बम ‘२ बडिइज’ र साेहि नाम गरेकाे टाइटल ट्रयाक रिलिज गरेका थिए।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme