दक्षिण कोरिया : २०१९ मा रिलिज भएकाे टवाइसकाे “फिल इस्पेसल” म्यूजिक भिडियाेले नयाँ किर्तीमान बनाउन सफल भएकाे छ ।
“फिल इस्पेसल” यूट्यूबमा ५०० मिलियन भिउज नाघने टवाइसकाे साताैँ म्यूजिक भिडियाे बन्न पुगेकाे छ। उक्त म्यूजिक भिडियाे सेप्टेम्बर २३, २०१९ मा रिलिज भएकाे थियाे।
बधाई छ, टवाइसलाई ।।
Category: समाचार