KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
Jungkook-Solo-Debut-Seven

जंगकुककाे पहिलाे साेलाे सिङ्गल ‘सेभेन’

Posted on July 1, 2023July 1, 2023 by Kpop Nepal

कोरियाको के–पप ब्यान्ड समूह बीटीएसकाे सदस्य जंगकुकले साेलाे डेबिउ गर्ने भएका छन् । उनले यहि जुलाइ १४ मा आफ्नाे पहिलाे साेलाे सिङ्गल ‘सेभेन’ रिलिज गर्दै साेलाे डेबिउ गर्ने छन् ।

बिगहिट म्युजिकले जुन ३० मा ‘सेभेन’ काे आधिकारिक टिजर रिलिज गर्दै यसबारे जानकारी गराएकाे थिए । एजेन्सि अनुसार सेभेन एक समर गित हाे भने उक्त गीत मार्फत बीटीएस आर्मीहरूले जंगकुककाे थुपरै आकर्षणहरू अनुभव गर्न सक्ने छन् ।

उक्त साेलाे सिङ्गलकाे सिडीहरू बीटीएस यूएसए स्टाेरमा प्रि-अडर खुलेकाे केहि घण्टामा नै सकिएकाे थियाे भने अब कहिले फेरि इस्टकमा आउछ भनेर जानकारी गराएका छैन्न ।

जंगकुक बीटीएसबाट साेलाे डेबिउ गर्ने पछिल्लो सदस्य हुन भने जुलाइ १५, २०२२ मा ‘जैक इन द बॉक्स‘ रिलिज गर्दै साेलाे डेबिउ गर्ने जे-हाेप पहिलाे सदस्य हुन् ।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme