KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
iKON-Six-Members-left-YG-Entertainment

आईकनका सबै सदस्यहरले छाडे वाइजी इन्टरटेन्टमेन्ट

Posted on December 30, 2022December 31, 2022 by Kpop Nepal

साेल : केपप समुह आईकनका सबै सदस्यहरूले डेबिउ गरेकाे सात वर्षपछि वाइजी इन्टरटेन्टमेन्ट छाडेका छन्।

डिसेम्बर ३० मा वाइजी इन्टरटेन्टमेन्टले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका थिए। एजेन्सीले धेरै छलफल र कुराकानी पछि आफु र आईकनबिच विशेष सम्झौता समाप्त भएकाेपनि जानकारी दिएका छन्।

यससँगै एकैचाेटि सबै सदस्यहरुले आफ्नाे एजेन्सी छाडने आईकन दास्राे समुह बनेकाे छ। गत वर्ष २०२१ जनवरीमा गटसेभेनका सबै सदस्यहरुले जेवाईपी इन्टरटेन्टमेन्ट छाडेका थिए।

आईकनले सेप्टेम्बर, २०१५ मा प्रि-रिलिप सिङ्गल ‘माई टाईप’ रिलिज गर्दै डेबिउ गरेका थिए।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme