KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
Jessi-Leaves-P-Nation-Agency

जेसीले आधिकारिक रूपमा छाडिन पि नेसन एजेन्सी

Posted on July 6, 2022July 7, 2022 by Kpop Nepal

सोल : रयापर तथा गायिका जेसीले आधिकारिक रूपमा पि नेसन एजेन्सी छाडेकी छिन् । उनकाे पि नेसन एजेन्सीसँगकाे विशेष सम्झौताको म्याद समाप्त भएसँगै उनले ३ वर्ष पछि एजेन्सी छाडेकी हुन् ।

जेसीले पि नेसनसँग २०१९ मा विशेष सम्झौता गरेका थिए भने उनी पि नेसन एजेन्सीसँग सम्झौता गर्ने पहिलाे कलाकार पनि हुन ।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme