Press "Enter" to skip to content

लाइटसमकाे “भिभाचे” ले नाघयाे १० मिलियन भिउज

दक्षिण कोरिया : लाइटसमकाे “भिभाचे” म्यूजिक भिडियाेले यूट्यूबमा १० मिलियन भिउज नाघेकाे छ ।

रिलिज भएकाे पाँचाै दिनमा उक्त म्यूजिक भिडियाेले १० मिलियन भिउज कमाउन सफल भएकाे छ । लाइटसमले आफ्नाे दास्राे सिङ्गल एल्बम “लाइट अ हुइस” काेरियन समय ६:०० बजे, अक्टाेबर १३ मा रिलिज गरेकाे थियाे भने “भिभाचे” उक्त एल्बमकाे टाइटल ट्राक हाे ।

लाइटसमले आफ्नाे पहिलाे सिङ्गल एल्बम “भेनिला” मार्फत जुन १०, २०२१ मा डेब्यू गरेका थिए भने उक्त गुरूपमा आठ जना मेम्बर छन् ।

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *