KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
BTS-RM-V-Jimin-Junkook-Enlistment

आर्मीमा भर्ती हुदै बीटीएसका बाँकि सदस्य

Posted on November 29, 2023November 29, 2023 by Kpop Nepal

सोल : बीटीएसकाे सदस्य आरएम, भि, जिमिन र जंगकुक आउदाे डिसेम्बर महिनामा आर्मीमा भर्ती हुने भएका छन्।

आरएम र भि डिसेम्बर ११ मा तालिम केन्द्रमा भर्ती हुनेछन्। उक्त तालिम केन्द्रमा जिमिन र जंगकुक पनि डिसेम्बर १२ मा भर्ती हुनेछन्।

तालिम सकिएसँगै चारै जना आफ्नाे आफ्नाे युनिटमा सामिल हनेछन् र १८ महिनासम्म आर्मीकाे जिन्दगी बिताउने छन् ।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme