सोल : केपप समुह सेभेन्टिनले युट्युबमा नयाँ किर्तीमान रचन सफल भएका छन् ।
प्लेडिस इन्टरटेन्मेन्ट अनुसार सेभेन्टिनकाे आधिकारिक युट्युब च्यानले १० मिलियन सब्सक्राइबर नाघेकाे छ । नयाँ किर्तीमान बनाएसँगै सेभेन्टिन युट्युबमा सबै भन्दा धेरै फलाे गरिएकाे पाँचाै केपप व्याइ समुह बन्न सफल भएकाे छ ।
बधाई छ, सेभेन्टिनलाई ।।

Category: समाचार