KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
Jisoo-in-relationship

ब्ल्याकपिंक जिसो र आन् बु ह्रवान रिलेशनशिपमा

Posted on August 3, 2023August 3, 2023 by Kpop Nepal

Fashion-Ads-ChinguMart

सोल : ब्ल्याकपिंक सदस्य जिसो र अभिनेता आन् बु ह्रवान रिलेशनशिपमा रहेक पुष्टि भएकाे छ । अगस्ट ३ मा काेरियालि मिडिया डिसप्याचले जिसोकाे घरमा दुबैजना भेटेकाे फाेटाे सर्वजनिक गरेका थिए ।

फाेटाे सर्वजनिक भए लगतै वाईजी इन्टरटेन्मेन्ट र यफएन इन्टरटेन्मेन्टले उनीहरू रिलेशनशिपमा रहेक पुष्टि गरेकाे छ। एजेन्सीले माया दिएर दुबै जनालाइ साथ दिन पनि आग्रह गरेका छन् ।

बधाई छ, जिसो र आन् बु ह्रवानलाई ।।

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Seventeen-10-million-subsसेभेन्टिनकाे युट्युब च्यानले नाघ्याे १० मिलियन सब्सक्राइबर
  • BTS-Suga-3-Billions-Stream-Spotifyबीटीएस सुगाले बनाए नयाँ किर्तीमान
  • Jungkook-Solo-Debut-Sevenजंगकुककाे पहिलाे साेलाे सिङ्गल ‘सेभेन’
  • TWICE-Likey-Surpass-600-million-Viewsटवाइसकाे “लाइकी” ले नाघयाे ६०० मिलियन भिउज

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2023 KPOP NEPAL | Powered by K-Pop Nepal - We Love K-Pop