दक्षिण कोरिया : टवाइसकाे “लाइकी” म्यूजिक भिडियाेले यूट्यूबमा ६०० मिलियन भिउज नाघेकाे छ ।
“लाइकी” म्यूजिक भिडियाे अक्टाेबर ३०, २०१७ मा रिलिज भएकाे थियाे । उक्त म्यूजिक भिडियाेले ६०० मिलियन भिउज कमाउन पाँच वर्ष सात महिनामा लगाएकाृ छ ।
यस सँगै “लाइकी” ६०० मिलियन भिउज नाघने टवाइसकाे तेस्राे गीत बन्न पुगेकाे छ।
बधाई छ, टवाइसलाई ।।
Category: समाचार