सोल : बीटीएसकाे ‘ब्वाई विद लभ’ ले म्यूजिक इस्ट्रिमिङ प्लेटफार्मे स्पोटिफाईमा १ बिलियन इस्ट्रिम नाघन सफल भएकाे छ।
साल २०१९, अर्पिल मा रिलिज भएकाे उक्त गीतले स्पोटिफाईमा १ बिलियन इस्ट्रिम नाघन ३ वर्ष ९ महिना लगाएकाे छ। ‘ब्वाई विद लभ’ बीटीएसकाे छैठौं मिनी एल्बम म्याप अफ दि साेउल पर्साेना काे टाइटल ट्रायाक हाे।
यस सँगै ‘ब्वाई विद लभ’ स्पोटिफाईमा १ बिलियन इस्ट्रिम नाघने पहिलाे काेरियन गीत र बीटीएसकाे तेस्राे गीत बन्न पुगेकाे छ।
बधाई छ, बीटीएसलाई ।।
Category: समाचार