KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
MOMOLAND-Members-left-MLD-Entertainment

माेमाेल्यान्डकाे सबै सदस्यहरूले आधिकारिक रूपमा छाडे एमएलडि इन्टरटेन्टमेन्ट

Posted on January 27, 2023January 27, 2023 by Kpop Nepal

Fashion-Ads-ChinguMart

सोल : माेमाेल्यान्डकाे सबै सदस्यहरूले एमएलडि इन्टरटेन्टमेन्ट आधिकारिक रूपमा छाेडेका छन्।

एमएलडि इन्टरटेन्टमेन्टले माेमाेल्यान्डकाे सबै सदस्यहरूकाे विशेष सम्झौताको म्याद समाप्त भएकाे र नवीकरण नहुने जानकारी दिएका छन्। उक्त एजेन्सीले माेमाेल्यान्डकाे सबै सदस्यहरूले एजेन्सीमा सात वर्ष विताएकाेमा पनि धन्यवाद व्यक्त गरेका छन्।

माेमाेल्यान्ड सदस्यहरूले नाेभेम्बर १०, २०१६ मा एमएलडि इन्टरटेन्टमेन्टबाट डेबिउ गरेका थिए।

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • ब्वाई विद लभबीटीएसकाे ‘ब्वाई विद लभ’ ले स्पोटिफाईमा नाघयाे १ बिलियन इस्ट्रिम
  • Jisoo-To-Make-Solo-Debutब्ल्याकपिंक सदस्य जिसोले यस वर्ष साेलाे डेबिउ गर्ने
  • iKON-Six-Members-left-YG-Entertainmentआईकनका सबै सदस्यहरले छाडे वाइजी इन्टरटेन्टमेन्ट
  • K-POP FESTIVAL NEPAL 2022“के-पप फेस्टिभल नेपाल २०२२” काठमाडौंस्थित भृकुटीमण्डप गार्डेनमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2023 KPOP NEPAL | Powered by K-Pop Nepal - We Love K-Pop