KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
BTS-DNA-surpass-1-5-billions-views-in-youtube

बीटीएसकाे ‘डीएनए’ ले युट्युबमा नाघयाे १.५ बिलियन भिउज

Posted on December 15, 2022December 15, 2022 by Kpop Nepal

Fashion-Ads-ChinguMart

सोल : बीटीएसकाे ‘डीएनए’ म्यूजिक भिडियाेले युट्युबमा १.५ बिलियन भिउज नाघन सफल भएकाे छ।

‘डीएनए’ बीटीएसकाे एल्बम “लफ युअरसेल्फ” काे टाइटल ट्रयाक हाे। उक्त म्यूजिक भिडियाे सेप्टेम्बर १८, २०१७ मा रिलिज भएकाे थियाे भने १.५ बिलियन भिउज नाघन पाँच वर्ष, दुई महिना र २७ दिन लगाएकाे छ।

BTS-DNA

यससँगै ‘डीएनए’ १.५ बिलियन भिउज नाघने बीटीएसकाे ‘बाेइ हुईद लभ’ र ‘डाइनामाइट’ पछिकाे तेस्राे म्यूजिक भिडियाे बन्न पुगेकाे छ।

बधाई छ, बीटीएसलाई ।।

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • ब्वाई विद लभबीटीएसकाे ‘ब्वाई विद लभ’ ले स्पोटिफाईमा नाघयाे १ बिलियन इस्ट्रिम
  • MOMOLAND-Members-left-MLD-Entertainmentमाेमाेल्यान्डकाे सबै सदस्यहरूले आधिकारिक रूपमा छाडे एमएलडि इन्टरटेन्टमेन्ट
  • Jisoo-To-Make-Solo-Debutब्ल्याकपिंक सदस्य जिसोले यस वर्ष साेलाे डेबिउ गर्ने
  • iKON-Six-Members-left-YG-Entertainmentआईकनका सबै सदस्यहरले छाडे वाइजी इन्टरटेन्टमेन्ट

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2023 KPOP NEPAL | Powered by K-Pop Nepal - We Love K-Pop