सोल : म्यूजिक इस्ट्रिमिङ प्लेटफार्मे स्पोटिफाईमा आईभिइकाे “लभ डाइभ” ले २०० मिलियन इस्ट्रिम नाघेकाे छ।
गत अप्रिल ५ मा रिलिज भएकाे आईभिइकाे “लभ डाइभ” ले २०० मिलियन इस्ट्रिम नाघन आठ महिना र एक हप्ता जस्ताे लगाएकाे छ। स्पोटिफाईमा २०० मिलियन इस्ट्रिम नाघने आईभिइकाे याे पहिलाे गीत हाे।
“लभ डाइभ” आईभिइकाे साेही नाम भएकाे दाेस्राे सिङ्गल एल्बमकाे टाइटल ट्रयाक हाे।
Category: समाचार