KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
Kep1er-Mashiro-Tests-Positive-For-COVID-19

केप्लरकाे सदस्य मासिराेलाई कोरोना संक्रमण

Posted on November 22, 2022November 23, 2022 by Kpop Nepal

सोल : गर्लस गुरूप केप्लरकाे सदस्य मासिराेलाई कोरोना संक्रमण भएको छ।

केप्लरकाे एजेन्सिले प्रेस विज्ञप्ति निकाल्दै मासिराेलाई कोरोना संक्रमण भएकाे र उनले गुरूपकाे फ्यान साईन ईभेन्टमा भाग नलिने जानकारी दिएका छन्।

एजेन्सि अनुसार मासिराेलाई हाेमकिटमा परीक्षण गर्दा नेगेटिभ देखिएकाे थियाे भने अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो। केप्लरकाे अरू सदस्यमा कोरोना संक्रमण नेगेटिभ देखिएकाे छ।

facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme