सोल : गर्लस गुरूप ब्ल्याकपिंककाे ‘पिंक भेनम’ ले स्पोटिफाईमा ३०० मिलियन इस्ट्रिम नाघेकाे छ ।
‘पिंक भेनम’ १९ अगस्टमा, २०२२ मा रिलिज भएकाे थियाे । उक्त गीतकाे म्यूजिक भिडियाेले युट्युबमा रिलिज भएकाे २४ घण्टामै साढे ८ करोडभन्दा बढी भ्युज ल्याएर कीर्तिमान बनाएकाे थियाे ।
स्पोटिफाईमा ३०० मिलियन इस्ट्रिम नाघेसँगै ‘पिंक भेनम’ काेरियन गर्लस गुरूपकाे सबै भन्दा छिटाे स्पोटिफाईमा ३०० मिलियन इस्ट्रिम नाघने गीत बन्न सफल भएकाे छ ।
Category: समाचार