सोल : जेहाेपकाे जैक इन द बॉक्सले म्यूजिक इस्ट्रिमिङ प्लेटफार्मे स्पोटिफाईमा ३०० मिलियन इस्ट्रिम नाघेकाे छ ।
यससँगै जैक इन द बॉक्स काेरियन सोलोइस्टले गायककाे सबै भन्दा छिटाे स्पोटिफाईमा ३०० मिलियन इस्ट्रिम नाघने एल्बम बन्न सफल भएकाे छ ।
जुलाइ १५, २०२२ मा रिलिज भएकाे जैक इन द बॉक्स बीटीएस सदस्य जेहाेपकाे पहिलाे साेलाे एल्बम हाे । उक्त एल्बममा दश ओटा गीतहरू छन् ।
Category: समाचार