KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
BTS-Jungkook-FIFA-WORLD-CUP-2022

बीटीएस जंगकुकले फिफा विश्वकप २०२२ मा “ड्रिमर्स” पर्फम गर्ने

Posted on November 20, 2022November 20, 2022 by Kpop Nepal

Fashion-Ads-ChinguMart

कतार : आजबाट कतारको अल बायेट रंगशालामा सुरू हने फिफा विश्वकप २०२२, कतार काे ओपनिंग सेरेमनीमा बीटीएस सदस्य जंगकुकले “ड्रिमर्स” पर्फम गर्ने भएका छन् ।

बीटीएसकाे एजेन्सी बिगहिट मिउजिकले गाेल्बल फयानडम प्लेटफार्मे हुइभर्समा सुचना जारी गर्दै उक्त जानकारी दिएका छन् । बीटीएस जंगकुकले नेपालि समय ०८ः२५ देखि ०८ः५५ सम्म पर्फम गर्ने छन् । जंगकुक फिफा विश्वकप ओपनिंग सेरेमनीमा पर्फम गर्ने पहिलाे दक्षिण कोरियाली गायक हुन ।

Dreamers

2022. 11. 20. 2PM KST | 12AM ET#Dreamers2022 #FIFAWorldCup #JungKook #정국 pic.twitter.com/YNMYV1RZQN

— BTS_official (@bts_bighit) November 19, 2022

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • ब्वाई विद लभबीटीएसकाे ‘ब्वाई विद लभ’ ले स्पोटिफाईमा नाघयाे १ बिलियन इस्ट्रिम
  • MOMOLAND-Members-left-MLD-Entertainmentमाेमाेल्यान्डकाे सबै सदस्यहरूले आधिकारिक रूपमा छाडे एमएलडि इन्टरटेन्टमेन्ट
  • Jisoo-To-Make-Solo-Debutब्ल्याकपिंक सदस्य जिसोले यस वर्ष साेलाे डेबिउ गर्ने
  • iKON-Six-Members-left-YG-Entertainmentआईकनका सबै सदस्यहरले छाडे वाइजी इन्टरटेन्टमेन्ट

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2023 KPOP NEPAL | Powered by K-Pop Nepal - We Love K-Pop