KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
TWICE-Talk-That-Talk-KpopNepal

टवाइसकाे “टल्क डयाट टल्क” काे म्यूजिक भिडियाे सार्बजनिक

Posted on August 26, 2022August 28, 2022 by Kpop Nepal

Fashion-Ads-ChinguMart

सोल : दक्षिण कोरियाली केपप गुरूप टवाइसले आफ्नाे नयाँ गित “टल्क डयाट टल्क” काे म्यूजिक भिडियाे सार्बजनिक गर्दै कमब्याक गरेका छन् ।

“टल्क डयाट टल्क” टवाइसकाे ११ अाै मिनी एल्बम “बिटवीन १ एण्ड २” काे  टाइटल ट्रैक हाे । टवाइसले आफ्नाे सम्झौता जेवाइपि इन्टरटेन्मेन्टसँग नवीकरण गरेपछिकाे याे पहिलाे कमब्याक एल्बम हाे । यहि वर्ष टवाइसका सबै सदस्यहरूले जेवाइपि इन्टरटेन्मेन्टसँग आफ्नाे सम्झौता नवीकरण गरेका थिए ।

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Seventeen-10-million-subsसेभेन्टिनकाे युट्युब च्यानले नाघ्याे १० मिलियन सब्सक्राइबर
  • Jisoo-in-relationshipब्ल्याकपिंक जिसो र आन् बु ह्रवान रिलेशनशिपमा
  • BTS-Suga-3-Billions-Stream-Spotifyबीटीएस सुगाले बनाए नयाँ किर्तीमान
  • Jungkook-Solo-Debut-Sevenजंगकुककाे पहिलाे साेलाे सिङ्गल ‘सेभेन’

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2023 KPOP NEPAL | Powered by K-Pop Nepal - We Love K-Pop