सोल : दक्षिण कोरियाली गुरूप कार्डका सबै सदस्यहरूले डिएसपी मिडियासँग आफ्नाे सम्झौता नवीकरण गरेका छन् । उनीहरूले डिएसपी मिडियासँग ३ वर्षकाे सम्झौता गरेका छन् भने एजेन्सीले पनि पुरा रूपमा गुरूपलाइ सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्डमा चार सदस्यहरू छन् भने गुरूपले आधिकारिक रूपमा २०१७ मा डेभ्यू गरेका थिए । पछिलाे महिना कार्डले आफ्नाे पाँचाै मिनी एल्बम “रिः” रिलिज गर्दै कमब्याक गरेका थिए ।
Category: समाचार