KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
LightSum-Vivace-Surpassed-10-million-views

लाइटसमकाे “भिभाचे” ले नाघयाे १० मिलियन भिउज

Posted on October 19, 2021June 27, 2022 by Kpop Nepal

दक्षिण कोरिया : लाइटसमकाे “भिभाचे” म्यूजिक भिडियाेले यूट्यूबमा १० मिलियन भिउज नाघेकाे छ ।

रिलिज भएकाे पाँचाै दिनमा उक्त म्यूजिक भिडियाेले १० मिलियन भिउज कमाउन सफल भएकाे छ । लाइटसमले आफ्नाे दास्राे सिङ्गल एल्बम “लाइट अ हुइस” काेरियन समय ६:०० बजे, अक्टाेबर १३ मा रिलिज गरेकाे थियाे भने “भिभाचे” उक्त एल्बमकाे टाइटल ट्राक हाे ।

लाइटसमले आफ्नाे पहिलाे सिङ्गल एल्बम “भेनिला” मार्फत जुन १०, २०२१ मा डेब्यू गरेका थिए भने उक्त गुरूपमा आठ जना मेम्बर छन् ।

 
facebookShare on Facebook
TwitterPost on X
FollowFollow us
PinterestSave

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Stray-Kids-July-Comebackजुलाइमा कमब्याक गर्दै स्ट्रे किड्स
  • BOYNEXTDOOR-HOWबाेइनेक्सटडाेर बिलबोर्ड टप १०० मा पर्न सफल
  • Blackpink's Ice Cream Cross 900 Million Viewsब्ल्याकपिंककाे “आइसक्रीम” ले नाघ्याे ९०० मिलियन भिउज
  • Twice's Chaeyoung and Zion.T in Relationshipचेयोंग र जाइअन.टि रिलेशनशिपमा

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2025 KPOP NEPAL | Powered by Minimalist Blog WordPress Theme