KPOP NEPAL
Menu
  • हाेमपेज
  • समाचार
  • क्यालेन्डर 
  • इभेन्ट
Menu
BTS-Permission-To-Dance-On-Stage

बीटीएसले सार्वजनिक गरे “पर्मिशन टु डान्स अन स्टेज – एलए” कन्सर्टकाे व्यक्तिगत टिजर फाेटाेहरू

Posted on October 1, 2021August 25, 2022 by Kpop Nepal

Fashion-Ads-ChinguMart

सियोल : दक्षिण कोरियाको लोकप्रिय पप समूह बीटीएसले “पर्मिशन टु डान्स अन स्टेज – एलए” कन्सर्टकाे व्यक्तिगत टिजर फाेटाेहरू सार्वजनिक गरेका छन् ।

केही दिन अगाडि बिग हिट मिउजीक गुरूपले “पर्मिशन टु डान्स अन स्टेज – एलए” कन्सर्ट नोभेम्बर २७-२८ र डिसेम्बर १-२ गते लस एन्जलस, क्यालिफोर्नियाकाे साेफी स्टेडियममा हुने जानकारी दिएका थिए । उक्त कन्सर्टकाे सबै जानकारी हुइभर्समा पाउन सकिन्छ भने टिकट टिकटमास्टरबाट बुकिङ गर्न सक्नु हुनेछ ।

“पर्मिशन टु डान्स अन स्टेज – एलए” बीटीएसकाे अक्टाेबर २९, २०१९ मा सम्पन भएकाे “बीटीएस वर्ल्ड टुर लभ युअरसेल्फ: इस्किप युअरसेल्फ – दि फाइन्ल” पछिकाे पहिलाे इन हाउस कन्सर्ट हाे । बीटीएसले “बीटीएस वर्ल्ड टुर लभ युअरसेल्फ: इस्किप युअरसेल्फ – दि फाइन्ल” टुरमा १४ देशमा ६२ अाेटा कन्सर्ट गरेका थिए भने उक्त कन्सर्टहरूमा २,०१९, ८०० जान मानिसहरू सहभागी भएका थिए ।

यसैगरी, “पर्मिशन टु डान्स अन स्टेज – एलए” कन्सर्ट हुनु भन्दा अगावै बीटीएसले अन्लाइन “पर्मिशन टु डान्स अन स्टेज” कन्सर्ट अक्टाेबर २४, १८३० काेरियान समय अनुसार गर्ने छन् ।

अरू पढ्नुहोस्

Category: समाचार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • Seventeen-10-million-subsसेभेन्टिनकाे युट्युब च्यानले नाघ्याे १० मिलियन सब्सक्राइबर
  • Jisoo-in-relationshipब्ल्याकपिंक जिसो र आन् बु ह्रवान रिलेशनशिपमा
  • BTS-Suga-3-Billions-Stream-Spotifyबीटीएस सुगाले बनाए नयाँ किर्तीमान
  • Jungkook-Solo-Debut-Sevenजंगकुककाे पहिलाे साेलाे सिङ्गल ‘सेभेन’

विज्ञापन

About Us

KPOP NEPAL – No.1 News Portal For K-Pop Lovers In Nepal. Follow Us For K-Pop News, Videos, Photos & More.

 

© 2023 KPOP NEPAL | Powered by K-Pop Nepal - We Love K-Pop