लाइटसमकाे “भिभाचे” ले नाघयाे १० मिलियन भिउज

LightSum-Vivace-Surpassed-10-million-views

दक्षिण कोरिया : लाइटसमकाे “भिभाचे” म्यूजिक भिडियाेले यूट्यूबमा १० मिलियन भिउज नाघेकाे छ । रिलिज भएकाे पाँचाै दिनमा उक्त म्यूजिक भिडियाेले १० मिलियन भिउज कमाउन सफल भएकाे छ । लाइटसमले आफ्नाे दास्राे सिङ्गल एल्बम “लाइट अ हुइस” काेरियन समय ६:०० बजे, अक्टाेबर १३ मा रिलिज गरेकाे थियाे भने “भिभाचे” उक्त एल्बमकाे टाइटल ट्राक हाे । … Read more